मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये शिवसताक्षी नगरपालिका पहिलो नम्बरमा
मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये शिवसताक्षी नगरपालिका पहिलो नम्बरमा भदौ ७, झापा (रासस) । आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्नेमा झापाका दुई पालिका उत्कृष्ट भएका छन् । महालेखा परीक्षकको कार्यालयले...