पांचथरमा शुक्रबार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ
मङ्सिर ६, पाँचथर (रासस) । जिल्लामा शुक्रबार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको छ । मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका दुई हजार ९९० घरमा विस्तार भएको विद्युत्को भौतिक पूर्वाधार तथा...