टीका खतिवडा । पुस ६, मङ्गलबारे । नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा हुनुहुन्न । हाल उहाँ मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत हुनुहुन्छ ।...