चिसाङ शेर्पा | कार्तिक ८, खोटाङ | तिहार भनेको वत्ती नै वत्तीको पर्व हो । तिहारको मूख्य विशेषताभित्र पर्दछ विजुली वत्ती । विजुली वत्तीको यहि समयमा सवैभन्दा बढी माग हुन्छ...