असोज १२, काठमाडौँ । ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु गर्न थालिएको छ । गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको हो । नियमित अक्सिजन उत्पादन सुरु गरिएकाले ...