अब निर्वाचनलाई कसैले रोक्न सक्दैन: ऊर्जामन्त्री
माघ २१, ताप्लेजुङ । ऊर्जामन्त्री जर्नादन शर्माले अब निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन् । ‘विद्युत् विकासका सम्भावना, समस्या र चुनौती’ विषयको अन्तक्र्रियामा सहभागी हुन आज सदरमुकाम आएका मन्त्री शर्माले पत्रकारसँग...