सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु
वैशाख २८, सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । सिमावर्ती विष्णु गाउँपालिका–४ विश्वनाथपुरमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा सुनिल महतोकीे ४० वर्षीया श्रीमती बबितादेवी महतोको मृत्यु भएको...