छोरालाई क्वारेन्टाइनमा नराखेको आरोपलाई वडाध्यक्षले गरे खण्डन
जेठ ३, सप्तरी । सप्तरीको बोदे बरसाईन नगरापलिका वडा नम्बर ६ का वडाध्यक्षले भारतबाट आएका आफ्नो छोरालाई क्वारेन्टाइनमा नराखेको विषयमा वडाध्यक्षले खण्डन गरेका छन् ।भारतमा पढ्दै गरेको छोरालाई नेपाल ल्याएको...