बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुले सुशासनमा प्रश्न उठ्यो: पूर्वअर्थमन्त्री पुन
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्रका) उपमहासचिव वर्षमान पुनले बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुले सुशासनमा प्रश्न उठेको बताएका छन् । बिहीबार बिजमाण्डुले आयोजना गरेको ‘प्रि-बजेट कफ्रेन्स’मा पुनले गभर्नर...