विभिन्न मागसहित राजपत्र अनंकित कर्मचारीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिलाई बुझाए हस्ताक्षर
काठमाडौँ । राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले संघीय निजामती सेवा ऐनमा राख्नुपर्ने विषयबारे ध्यानाकर्षण गराउँदै सामूहिक हस्ताक्षर संकलन गरेर बुझाएका छन्। अभियानको संयोजनमा तीनै तहमा कार्यरत रहेका सबै पदका साझा...