काठमाडौँ | पूर्वी रोल्पाको सुनछहरी-६ फगाममा बोलेरो जिप दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गएको छ। बिहीबार राति ९:३० बजेतिर जिप सडकबाट ५० मिटर तल खस्दा चालकसहित ४ जना घाइते...