काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य दुई लाख ५० हजार रूपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार रूपैयाँले बढेर २...