‘मोमेरी किङ’ को सुनौला सपना, स्मरणशक्तिबाट यसरी विश्व रेकर्ड
कात्तिक २९, काठमाडौँ (रासस) । ‘मोमरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मा (कट्टेल)लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ ।
विद्यमान शिक्षा प्रणालीले...