सरकारले खारेज गरिसकेको एजेन्टकै भरमा अधिकांश म्यानपावरहरु, सिधा गए लागत सस्तो पर्छ तर…
अनिल अधिकारी | असोज ७, काठमाडौँ । दैनिक बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा आउने वैदेशिक रोजगारका डिमाण्डमा सम्पर्क गर्नुहोस् त अधिकांश म्यानपावरबाट बिभिन्न बहानाको जवाफ आउँछ । कतिपय म्यानपावरले डिमाण्ड प्याक...