रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति तय गर्नका लागि भोलि मङ्गलबार बिहान केन्द्रीय समितिको बैठक डाकेको छ । परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा बुझ्न र निर्वाचन...