जुवा खेल्दै गरेका २२ जना पक्राउ
काठमाडौँ | ठूलो परिमाणमा नगदसहित नुवाकोटको गुर्जेमा जुवा खेलिरहेकाहरू पक्राउ परेका छन्। शिवपुरी गाउँपालिका-६ गुर्जेभन्ज्याङमा रहेको बार्दलीइन होटलमा जुवा खेलिरहेका २२ जनालाई कौडा र ठूलो परिमाणको नगदसहित पक्राउ गरिएको जिल्ला...