विद्या भण्डारीको एमालेमा पुन,प्रवेशको ढोका सधैको लागि बन्द : एमालेको स्पष्ट भनाइ
काठमाडौँ | नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अब पूर्वराष्ट्रपति विद्या भण्डारी अब पार्टीमा आउन नमिल्ने जिकिर गरेका छन्। नेपाल प्रेस सोसाइटीले शनिबार भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा गौतमले अब...