प्रचण्डसँग ‘स्वर्ग जाने, नर्क जाने सम्बन्ध थियो म स्विकार्छु तर धेरै पल्ट धोका दिनुभयो- प्रधानमन्त्री ओली
काठमाडौँ | नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सबैभन्दा निकट र विश्वासिलो सम्बन्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रहेको बताएका छन्। वरिष्ठ पत्रकार विजय कुमारसँगको एक...