अछाममा वडाध्यक्षको हत्या अभियोग लागेका चार जनालाई जन्मकैद
पुस ९,अछाम ।अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ।
जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२...