जब सँगै पढेका साथी अभियुक्त र न्यायाधीशका रुपमा अदालतमा भेटिए
एजेन्सी | जीवनमा हामी कैयन् मानिसहरुसँग भेटि्टन्छौं अनि छुट्टिन्छौं पनि । जीवनको कुनै मोडमा भेटिएका केही मानिससँग सधैंजसो सम्पर्क भैरहन्छ भने कतिपयको साथ केवल बाल्यकालसम्म मात्रै सीमित हुन्छ । तथापि...