विज्ञानको नयाँ अनुसन्धान : सुँगुरको मृगौला मानिसको शरीरमा दुई महिनासम्म चल्न सफल
एजेन्सी | विज्ञानको चरम विकाससँगै नयाँ-नयाँ आयामहरु संसारमा थपिने गर्छन् । जसमा कतिपय त अचम्मै लाग्दा घटना पनि हुन्छन् । गतवर्ष जनवरी ७ मा सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको...