१० महिने बालिकाको पेटमा उनकै ‘जुम्ल्याहा बहिनीको भ्रूण’
एजेन्सी | शाजिया नामक बालिकाको पेटबाट उनकै जुम्ल्याहा बहिनीको भ्रूण निकालिएको छ।
दशमहिने शाजियाको पेटमा सिस्ट (मासुको डल्लो) रहेको आशङ्कामा डा मुश्ताक अहमदले उनको शल्यक्रिया गरे। तर ती शिशुको पेटमा अर्थविकसित...