असार २८, टोकियो | जापानले मंगलबार शिन्जो आबेको अन्तेष्टि गर्ने तयारी गरेको छ । जापामा लामो समय प्रधानमन्त्री बनेका अबेको गत हप्ता चुनावी र्यालीमा गोली हानी हत्या भएको थियो ।...