विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु
जेठ २९, ग्रेटा(अस्ट्रेलिया) | अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।सेतो रङको उक्त...