साउदी क्लबबाट मेस्सीलाई ३२ करोड पाउण्डको लोभलाग्दो प्रस्ताव
एजेन्सी | अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बीचको सम्बन्ध चिसिएको छ । परिस्थितिले अर्को मोड नलिए ३५ वर्षीय मेस्सी छिट्टै पीएसजीबाट बाहिरिने छन् । पीएसजी...