नेटो विस्तारको विरोधमा रुसलाई चीनको साथ
माघ २५, काठमाडौँ | चीनले नाटोको विस्तारले विश्वव्यापी सुरक्षा र स्थायित्वमा योगदान नगर्ने विश्वास गरेको ईयुमा रहेको चिनियाँ मिशनले मङ्गलबार जनाएको छ।
युक्रेन वरपरको अवस्था विगत केही महिनादेखि बिग्रँदै गएको बेला...