दुर्भाग्यबाट बच्न ढुङ्गामा कुँदिएको पुरुष प्रजनन अंगको विशाल आकृति फेला
एजेन्सी | प्राचिन रोममा पुरुष प्रजनन अंगका ठूल्ठूला आकृति बनाइन्थे । उद्देश्य थियो दुर्भाग्य र नकारात्मक शक्तिबाट बच्ने । हालै स्पेनमा एउटा यस्तो कलाकृति भेटियो जुन अहिलेसम्म भेटिएका यस्तो कलाकृतिमध्ये...