साउदीका लागि जासुसी गरेको आरोपमा एक अमेरिकी दोशी ठहर
साउन २६, काठमाडौँ । अमेरिकामा ट्विटरका पूर्व कर्मचारी अहमद अबुआम्मोलाई साउदी अरेबियाका लागि जासूसको रूपमा काम गरेको र साउदी सरकारको निन्दा गर्ने प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा लीक गरेको अभियोगमा दोषी ठहर...