पृथ्वीलाई बचाउन क्षुद्रग्रहसँग अन्तरीक्ष यान ठोक्काउँदै नासा
साउन ३०, काठमाडौँ | हरेक महिनाजसो क्षुद्रग्रहहरु पृथ्वीको नजिक आइरहेको भन्ने खालका समाचारहरु आइरहेका हुन्छन् । यस्ता क्षुद्रग्रहहरु कहिले पृथ्वीको नजिकै आएर जान्छन् त कहिले अलिक टाढाबाटै पार हुने गरेका...