सभामुखको ताइवान भ्रमण पछि चीनले खोज्यो नेपालको साथ, भन्यो– नेपालले चीनको अडानलाई बुझेर समर्थन गर्नेछ
साउन १८, काठमाडौं | चीनको चेतावनीका बाबजुद अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले नेपालको समर्थन खोजेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले...