युक्रेन युद्धः रुसी नियन्त्रणमा रहेको जापोरीजा ऊर्जा केन्द्रबाट परमाणु विपद् फैलिन सक्ने चेतावनी
साउन २२, काठमाडौँ | संयुक्त राष्ट्रसङ्घको परमाणु निगरानी निकाय आईएईएका प्रमुखले युक्रेनमा रहेको जापोरीजा ऊर्जा केन्द्रबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्बारे आफ्नो चिन्ता बढ्दै गएको बताएका छन्।रफाएल मारिआनो ग्रोसीले त्यहाँबाट...