भदौ ८, काठमाडौँ | कतारमा कुल जनसंख्याको ८० प्रतिशतभन्दा धेरैले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएका छन् ।
८० प्रतिशतमा खोप दिएसंगै कतार विश्वमै सबैभन्दा बढी पहिलो डोज खोप वितरण गर्ने मुलुक...