२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश
साउन १९, वासिङ्टन (रासस/सिन्ह्वा)। अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो ।
अमेरिकामा...