डोमिनिकन रिपब्लिकका मन्त्रीको कार्यकक्षमा गोली हानेर हत्या
जेठ २४, सान्तो डोमिन्गो | एजेन्सी | डोमिनिक रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोतसाधन मन्त्रीको आफ्नै कार्यलयभित्र गोली हानेर हत्या भएको छ । ओरलान्डो जोर्ग मिरालाई एक निकट साथीले गोली हानेर हत्या...