ईयूले रुसी तेल आयात बन्द गरेपछि बढ्यो कच्चा तेलको भाउ
जेठ १७, काठमाडौँ | युरोपेली युनियनले रुसी तेलको आयात यो वर्षको अन्त्यसम्म ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएको छ ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार...