युक्रेनमा रुसी हमलाः विश्वव्यापी खाद्यन्न अभाव हुने राष्ट्रसंघको चेतावनी
जेठ ५, मस्को | युक्रेनमा रुसको आक्रमणले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । युद्धले गरिब राष्ट्रहरूमा बढ्दो मूल्यका कारण खाद्यान्न असुरक्षालाई झनै बिग्रिएको महासचिव एन्टोनियो...