श्रीलंकामा एक सांसदले प्रदर्शनकारीमाथि गोली चलाई गरे आत्महत्या
वैशाख २७, काठमाडौँ | चरम आर्थिक संकटबाट गुज्रिरहेकाे श्रीलंकामा सत्तारूढ दलका एक सांसदले प्रदर्शनकारीमाथि गाेली चलाई आफूले आत्महत्या गरेका छन्।सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफैँलाई गोली...