साउन २४, एजेन्सी | कम्बोडियाको एउटा गुफामा चार दिनसम्म फसेका व्यक्तिको उद्धार गरिएको छ। चमेराको विष्टा संकलन गर्न हिँडेका ती व्यक्ति चिप्लिएर दुई ठूला ढुंगाबीच च्यापिएका थिए | बिबिसीका अनुसार...