सिरियामा १५ सय जनाको सामूहिक चिहान भेटियो
कात्तिक १४, दमास्कस (रासस/सिन्ह्वा) | सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ ।
सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा...