२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतका प्रख्यात गायक दुबईमा पक्राउ, ब्राजिलकी १७ वर्षकी किशोरीको यस्तो आरोप

२०७५, २१ मंसिर शुक्रबार ०२:०४

मङ्सिर २१, काठमाडौँ (एजेन्सीको सहयोगमा) | बलिउडका चर्चित गायक मिका सिंहलाई दुबईको अबुधाबीमा प्रहरीले हिरासतमा लिएको छ । मिका सिंहलाई ब्राजिलकी एक १७ बर्षीय किशोरीले यौन शोषणको आरोप लगाएकी छिन् । 

ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् । साथै ति किशोरीले मीकालाई यौन शोषणको आरोप पनि लगाएकी छन् । आधिकारिक सूत्रले पताये अनुसार मिकालाई आइतवार अदालतमा पेस गरिनेछ । मीडिया रिपोर्टहरुको अनुसार मीकालाई दुबई पुलिसले हिरासत लिएको हो । उनलाई दुबईको मुरक्काबातको जेलमा राखिएको छ । मीका एक बलीवुड पर्फर्मेन्सको लागि दुबई गएका थिए । 


यो पनि स्मरण रहोस् कि मीकामाथि यस अघि पनि यस्तै आरोप लागेको थियो । २०१६ मा मुंबईकि एक मोडेलले मीकाबिरुद्ध यौन हिंशाको आरोप लगाएकि थिइन् । जवाफमा मीकाले ति युवतीलाई जबर्जस्ति अशुलीको आरोप लगाएका थिए । त्यस्तै दिल्लीमा एक कार्यक्रमको क्रममा एक डाक्टरमाथि हातपात गरेको कारण मिका पक्राउ परेका थिए । 

त्यस अघि पनि मीकालाई मुंबई हवाईअड्डाबाट अनुमति भन्दा बढी भारतीय र विदेशी पैसा लागेको मुद्धामा गिरफ्तार गरिएको थियो । 


त्यस्तै २००६ मा अभिनेत्री राखी सावंतले मीका माथि उनको जन्मदिनमा जबर्जस्ति किस गरेको आरोप लगाएकी थिइन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा