ब्रिक्स राष्ट्रहरूद्वारा ट्रम्पका शुल्कहरूको आलोचना, इरानमाथिको आक्रमणको निन्दा
काठमाडौँ । आइतबार भएको शिखर सम्मेलनमा ब्रिक्स नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ‘अन्धाधुन्ध’ आयात शुल्कहरू र इरानमाथि हालैका इजरायली–अमेरिकी आक्रमणलाई लक्षित गरेका छन् । ब्राजिल, रुस, भारत, चीन र दक्षिण...