३ हप्तापछि आफ्नै फ्ल्याटमा मृत भेटिइन् यी सुन्दर अभिनेत्री,कुहिएको अवस्थामा शव फेला
काठमाडौँ । पाकिस्तानी अभिनेत्री तथा मोडेल हुमैरा असगर अलीको दुःखद निधन भएको छ। तमाशा घर र २०१५ को फिल्म जलाईबीमा अभिनय गरेकी हुमैराको शव कराँचीको डिफेन्स हाउसिङ अथोरिटीस्थित अपार्टमेन्टमा करिब...