भारतको बेंगलुरुमा नेपाली मूलकी महिलाको विभत्स हत्या, फ्रीजभित्र भेटियो शरिरको ३० टुक्रा
असोज ६, बेंगलुरु | बेंगलुरुमा दिल्लीको श्रद्धा वाल्कर हत्या प्रकरण जस्तै अर्को घटना पनि बाहिरिएको छ । केही बर्ष अघि मात्रै तीन वर्षसम्म ‘लिभ–इन’सम्बन्धमा बसेकी २७ वर्षीया युवती श्रद्धा वाल्कर हत्या गरेर...