रकेट हमलाको बदला: इजरायलद्वारा लेबनानमा आक्रमण, सीमा क्षेत्रमा तनाव बढ्यो
काठमाडौं । उत्तरी इजरायलमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट हमला गरेपछि इजरायलले दक्षिणी लेबनानमा जवाफी हवाई हमला गरेको जनाएको छ । इजरायलको जवाफी हमलापछि इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव बढेको छ ।...