उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु : नाइजेरियाली सेना
उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतङ्कवादीहरूबिच भएको गोलीबारीमा १९ जना आतङ्कवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ । नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको...