विजय थापा/चैत १८, वाशिंगटन डिसी l प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी लगभग पुरा भएको मञ्चका महासचिव प्रभु थापाले ईनेप्लिजलाई बताए l मेरिल्याण्ड रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/चैत १८, वाशिंगटन डिसी l प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी लगभग पुरा भएको मञ्चका महासचिव प्रभु थापाले ईनेप्लिजलाई बताए l मेरिल्याण्ड रा"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी पुरा

२०७३, १८ चैत्र शुक्रबार ०२:४७


विजय थापा/चैत १८, वाशिंगटन डिसी l प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी लगभग पुरा भएको मञ्चका महासचिव प्रभु थापाले ईनेप्लिजलाई बताए l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मार्च ३१ देखि अप्रिल २ सम्म हुने कार्यक्रम रहेको छ l 

प्रारम्भिक चरणमा प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनिएता पनि अध्यक्ष नेपाल मै व्यस्तको कारण  नआउने भएका छन् l 

तीन वर्षपछि हुन लागेको मञ्चको दोश्रो अधिवेशनको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट कृयासिल सदस्यहरुबाट छानिएर आएका २५० जति प्रतिनिधिहरुले सो अधिवेशनमा भाग लिनेछन ।

अध्यक्ष ओली व्यस्तताका कारण आउन नसके पछि पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि तथा एमाले संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि रहने भएका छन् l 

बिशेष अतिथिमा पूर्व सामान्य प्रशासन मन्त्रि युवराज कार्की तथा पूर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारी समेत को उपस्थिति रहने भएको छ l यसै गरी पूर्व सांसद जगदिश कुशयत तथा अमेरिका भ्रमणमा रहेकी अनेरास्ववियूकी अध्यक्ष नबिना लामा पनि सहभागी हुने जानकारी थापाले दिएका छन् l 

अधिवेसनको सांस्कृतिक कार्यक्रमको लागि हास्य कलाकार सागर लम्साल (बले सोल्टी ) हरि प्रसाद निरौला (कक्रोज ) तथा लोक गायक भगवान भण्डारी लगाएतको उपस्थिति रहने छ l 

३ दिन सम्म चल्ने कार्यक्रम रहेता पनि मार्च ३१ तारिख साँझ ५ बजे देखि प्रतिनिधि हरुको दर्ता तथा साँझ सांस्कृतिक कार्यक्रम रहने छ भने अप्रिल १ तारिख शनिबार बिहान १० बजे देखि १२ बजे सम्म उद्घाटन कार्यक्रम रहने छ l 

त्यहि दिन बन्द सत्र हुने र अप्रिल २ तारिख आइतबार नेतृत्व चयन आरम्भ हुने भएको छ l अप्रिल १ बजे अधिवेसन समापन हुने छ l  प्रवासी नेपाली मञ्च अमेरिकाको तर्फ बाट डीसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने सबै समुदाय ,संघ तथा संस्थाका प्रतिनिधिलाई उपस्थितिको लागि अनुरोध यसै संचार मार्फत संस्थाका महासचिव प्रभुराम थापाले आग्रह गरेका छन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा