२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएको आर्थिक स्थायित्व समिती गठन (नामावलीसहित)

१६ चैत्र २०७४, शुक्रबार ११:५२

चैत्र १६, काठमाण्डौ | गैर आबासिय नेपाली संघको अन्तरास्ट्रिय कार्य समितीको आर्थिक स्थायित्व समिती गठन भएको छ । संघका कोषाध्यक्ष  हिक्मत थापाको अध्यक्षतामा गठित समितीका सह – अध्यक्षमा स्वतन्त्र प्रताप शाह (अस्ट्रेलिया/ओसियाना ) , सुनिल कार्की ( अफ्रिका) , सुरेश चन्द्र पोखरेल ( अमेरिका) , अम्बीर जोशी ( एसिया/ प्रशान्त ) चिनियाँ दुवाल ( युरोप ) र क्रान्ति सिंह ( मध्य पुर्ब ) हुनुहुन्छ ।                  

साथै सदस्यहरुमा गुणराज पौडेल ( स्विजरलेन्ड), कुबेर कार्की ( पोर्चुगल), दीपेन्द्र चुडाल ( डेनमार्क ),लक्षमण कार्की (स्पेन), गोबिन्द आचार्य (रसीया ), रमेश सापकोटा ( बेल्जियम ) , दिनेश घिमिरे ( युके) , चिन्तामणि उप्रेती , किस्मत भन्डारी र बिध्या भुषण कार्की ( क्यानडा) ,कृष्णजिबि पन्त , भक्त थापा , कर्ण चन्द र श्यामलाल श्रेष्ठ ( अमेरिका ) , नारायण पासवान र नमराज लामिछाने ( सउदी  अरब ) , केबी हमाल र पुर्ण पोखरिया ( कतार ) ,लोकेन्द्र बहादुर बम ( युएई ), शेर बहादुर राउत ( बहराइन ),धरम कुमार गुरुङ ( हङकङ ) ,ज्ञानेन्द्र बहादुर सिंह ( मलेसिया ), संजय चेतानी र ध्रुब राज न्यौपाने ( चिन ) , लाल बहादुर  रावल ( जापान) , इश्वर बहादुर धामी( कोरिया ) , शैलेश मैनाली , राजन सिटौला र पुर्ण नाथ घिमिरे ( अस्ट्रेलिया ) रहनु भएको छ ।       

त्यसैगरि सल्लाहकारमा प्रकाश पुन  ( हङकङ ) , रतन झा ( अमेरिका ) , नरेन्द्र भाट ( कतार ) , गङगाधर गौतम ( बेल्जियम ) र निरज श्रेष्ठ ( अस्ट्रेलिया ) रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य