२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरिल्याण्डमा नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अधिवेशन हुने

२०७४, २१ चैत्र बुधबार ११:०४

चैत्र २१ काठमाण्डौ | मेरिल्याण्डमा नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अधिवेशन हुने भएको छ | गत अप्रिल ३ तारिखमा सल्लाहकारहरु गिरिश पोखरेल, आडछिरिड शेर्पा, योगेश उपाध्याय र तारा बरालको सहभागितामा बसेको नेपाल अमेरिका पत्रकार संघ, नेजाको सचिवालयको बैठकले छैठौ अधिवेशन तथा १२ औं साधारण सभा आगामी जुलाईमा सल्लाहकार योगेश उपाध्यायको संयोजकत्वमा आयोजना गर्ने निर्णय गरेको हो । 


अधिवेशनको मिति छिटै तोकिने कुराको जानकारी सल्लाहकार समेत रहनु भएका संयोजक उपाध्यायले दिनुभएको छ । यो निर्णयका सम्वन्धमा नेजाकाअध्यक्ष भोला आचार्यको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिलाई जानकारी गराईसकेको पनि नेजाका सवै सदस्यहरुमा सुचित गराईएको संस्थाका अध्यक्षद्वारा जारी छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अधिवेशनलाई लक्षित गरेर नयाँ सदस्यता र नविकरणको आवेदन खुला गरिएको छ ।

 साथै आगामी जुन महिनाको पहिलो हप्ताभित्र आफ्नो सदस्यता नविकरण तथा नयाँ आवेदन दिइ सक्नु हुन समेत सम्पूर्ण पत्रकार साथीहरुलाई जानाकारी गराईएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते