२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियास्थित नेपाली दुतावासको दादागिरी

२०७५, २० जेष्ठ आईतवार ०५:३०

अर्जुन बराल/जेठ २०, सोल | दक्षिण कोरिया स्थित नेपाली दुतावासले ११ औ गणतन्त्र दिवश मे २९ तारिख मंगलबारका दिन चालीसहजार भन्दा बढी नेपालीहरु बिभिन्न पेशा,ब्यबसायमा आबद्ध भएर रहेका भएपनि केवल सिमित ब्यत्तिको उपस्थितीमा सोलस्थित नेपाली दुतावासको बन्दकोठाभित्र बिनाकार्यक्रमका बिच पनि भब्यरुपमा मनाएको भन्दै गलत सन्देश प्रबाह गरेको छ ।

दुतावासबाट गणतन्त्र दिवस मनाउने नाममा भएको गलत प्रक्रियाको बारेमा कोरियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि लगाएतले सामाजिक संजालमा ब्यापक बिरोध जनाएपछि दुतावासले आफनो कमजोरीलाई सुधार्नुको सट्टा दबंग शैलीमा दलगत र गुटगत स्वार्थका आधारमा दुतावास जस्तो संस्थालाई आक्षेप नलगाउन र न्युन उपस्थिती हुनु दुतावासको गल्ती नभएको प्रष्ट पार्दै ध्यानाकर्षण भएको भनेर आफनो बचाउँ गरेको भएतापनि नेपाली कांग्रेससँग आबद्ध ब्यक्ति, सम्बन्धीत संघसंस्थाका प्रतिनिधी सहित महामहिम राजदुत अर्जुन जंगबहादुर सिंहको उपस्थितीमा एनआरएन,एनसिसी,जनसम्र्पक समितिका निर्बतमान अध्यक्षका प्रतिनिधि लक्ष्मी लामा गुरुङ्ग,अंञ्जु केसी,जुनु गुरुङ्ग,केपी सिटौला,गिरीराज कुँवर,अग्नि कोईराला लगाएत दुतावासका केहि कर्मचारी सहित १४ जनाको उपस्थिती भएतापनि दुतावासका उपनियोग प्रमुख किरण शाक्यको कार्यक्रमस्थलमा उपस्थिती थिएन भने गणतन्त्र दिवश मनाएको बिषयमा समाचार बनाईदिन स्वंयम राजदुतले पत्रकारलाई बिशेष अनुरोध गरेका थिए ।

दुतावासले कार्यक्रमलाई भब्यरुपमा मनाउनका लागि निमन्त्रणा गरिएका बिभिन्न संघसंस्थाका प्रतिनिधीको नामावली कोरियाबाट संचालीत बिभिन्न अनलाईनलाई उपलब्ध गराएको भएपनि त्यो नामावलीका आधारमा निमन्त्रणा नभएको र त्यो सरासर झुटो रहेको जनसम्र्पक समितिका जिम्मेबार ब्यक्तिले जनाएका छन भने प्रबासी नेपाली मंच र जनप्रगतिशील मंचलाई जानकारी दिईएको थियन साथै दुतावासले कोरियामा रहेका मात्र नभएर कोरियामा नभएका बिभिन्न पेशामा आबद्ध नेपालीलाई निमन्त्रणा पठाईएको भन्दै गैरजिम्मेबार अभिब्यत्ति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते