२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपावलीको मौका छोपेर मलेसियामा ‘सेक्स पार्टी’, ४५ जना पक्राउ (तश्वीर सहित)

२०७५, २३ कार्तिक शुक्रबार १४:०१

कात्तिक २३, मलेसिया | दीपावलीको मौका छोपेर ‘ड्रग्स तथा सेक्स पार्टी’ आयोजना गर्ने ४५ जना युवालाई मलेसियाको प्रहरीले पक्राउ गरेको छ । 

सेरदाङ प्रहरीका असिस्टेन्ट कमिस्नर इस्मादी बोरहानका अनुसार क्वालालम्पूरको दक्षिणमा पर्ने सेरी केम्बानगानबाट लागुऔषध सेवन गरी अश्लील कार्यमा संलग्न युवाहरुलाई पक्राउ गरेको हो । बोरहान भन्छन्, ‘हामीले १४ वर्षदेखि २६ वर्षसम्मको उमेरसमहूका ४५ जनालाई पक्राउ गरेका छौ । तीमध्ये ३३ जनाले गाँजा र अन्य लागुऔषध सेवन गरेको प्रमाणित भएको छ ।’


इस्मादीका अनुसार यो समूहले पहिले पनि यस्तै पार्टीको आयोजना गर्दै आएको थियो । 

उनका अनुसार त्यस पार्टीमा सहभागी हुने प्रत्येक व्यक्तिबाट ६० रिंगिट लिइन्थ्यो । लागुऔषध लिन चाहनेका लाथि थप शुल्क तिर्नु पर्दथ्यो । 


त्यति मात्रै होइन, पार्टीमा जानेहरु अश्लील क्रियाकलापमा समेत संलग्न भएका थिए । पक्राउ परेकामध्ये ९ जना माध्यमिक तहका विद्यार्थी भएको प्रहरीले बताएको छ ।

प्रहरीले पार्टी भएको ठाउँमा यौन शक्तिवद्र्धक चक्कीहरु समेत बरामद गरेको जनाएको छ । पछिल्लो समय मलेसियाका युवाहरुमा लागुऔषध दुर्व्यसनी बढ्दै गएको छ ।


- द डेली स्टारबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते